डिशहोमको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजना : स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

डिशहोमको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजना : स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशालीबिजेताको घोषणा गरेको छ ।

२०७८ कार्तिक १९गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शनलिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागीभएकाथिए । 

पुष १६ गते शुक्रबार गरिएकोलक्की ड्र मार्फत CasID No.02564078696 र 02558255824 छानिएका हुन् ।यस लक्की ड्रको प्रत्यक्षप्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपाच्यानललगायतकाच्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र लालिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।