आजको मौसम

आजको मौसम

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। 

उपत्यका र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो र राती  देशभर आंशिक बदली रहने छ।बिहानीपख 

उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।