माओवादी केन्द्रमा कैलालीबाट ५ जना केन्द्रीय सदस्य

माओवादी केन्द्रमा कैलालीबाट ५ जना केन्द्रीय सदस्य

धनगढी । नेकपा माओवादी केन्द्रमा कैलालीबाट पाँच जना केन्द्रीय सदस्य चयन भएका छन् । आइतबार सकिएको नेकपामा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केन्द्रीय सदस्यहरु चयन गरेका थिए ।

२ सय ९९ मध्ये २३६ जनाको घोषणा प्रचण्डले गरेका थिए । बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ। जसअनुसार कैलालीबाट पाँच जना केन्द्रीय सदस्यमा चयन भएका हुन् । 

१) विरमान चौधरी
२) नेपबहादुर चौधरी
३) विमला सिंह
४) रुपा चौधरी
५) लालबहादुर सोडारी