राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमका उम्मेदवारद्धारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमका उम्मेदवारद्धारा मनोनयन दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमलो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् ।