नेकपा एमाले कैलालीको निर्वाचनमा अध्यक्षका उम्मेदवार रतन थापा सुरु देखि नै अध्यक्ष सहित पदाधिकारीमा लिड गरिरहेका छन ।
पछिल्लो ३०० मत गणना हुँदाको मत परिणाम यस्तो छ :
अध्यक्ष
रतन थापा- १५८
रणबहादुर चन्द- १३५
उपाध्यक्ष
दुर्गाप्रसाद जाेशी -१८०
सिताराम बुढाथोकी -९४
सचिव
डेजी पाण्डे- १४१
दानबहादुर विश्वकर्मा- १४१
उपसचिव
प्रेम डगाैरा-९९
लाेकेन्द बहादुर शाही- ८६
ममता चाैधरी- १२२
विनय शाह-८९
मदनराज ओझा-८८