सरुवा भएका सुदूरपश्चिम ट्राफिक प्रमुख गौतमको बिदाई

सरुवा भएका सुदूरपश्चिम ट्राफिक प्रमुख गौतमको बिदाई

धनगढी । सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएका एसपी गौतमलाई आज एक कार्यक्रम बिच बिदाइ गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि उनको सरुवा गरेको थियो। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ। उनको ठाउँमा अब प्रविण धिताल आउने भएका छन् ।