पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

धनगढी खबर    

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।

यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरे ।



सोमबार ०३, माघ २०७८ ११:४० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस