नेपाल आइडलका प्रताप दासको गीतमा प्रियङ्काले यसरी मर्काइन् कम्मर (भिडियो)

नेपाल आइडलका प्रताप दासको गीतमा प्रियङ्काले यसरी मर्काइन् कम्मर (भिडियो)

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा के पो भनम्लाु बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्।

यस गीतमा शब्द र कम्पोज दीपक शर्माको रहेको छ । यस म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा प्रियङ्का कार्कीले अभिनय गरेकी छिन् ।