एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

नेपाल प्रहरीमा एकैपटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो। 

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरि उनीहरुको सरुवा भएको हो।