‘नेपाल लोक स्टार’धनगढी अडिसनको नतिजा आयो

‘नेपाल लोक स्टार’धनगढी अडिसनको नतिजा आयो

काठमाडौँ : एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको रियालिटी गायन शो नेपाल लोक स्टारको सुदूरपश्चिम प्रदेशको अडिसनको नतिजा सार्वजनिक भएको छ ।

नेपालको पहिलो एचडी टेलिभिजन एपीवानका लागि चाहाना मिडिया प्रालिको आयोजनामा भइरहेको रियालीटी शो नेपाल लोक स्टारको पहिलो चरणको अडिसनको नतिजा सार्वजनिक भएको हो ।

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा फागुन १६ गते भएको खुल्ला अडिसनको नतिजा आयोजकले सार्वजनिक गरेको हो । 

धनगढी अडिसनबाट छानिएकाहरु 

१. प्रियंका बस्याल – बझाङ
२. टिकाराम भुजेल –  कैलाली
३. डबल बहादुर ताम्रकार – डोटी
४. धर्मराज खड्का – बझाङ
५. हिक्मत बोहोरा –  बैतडी
६. विशाल आवुनिश – बझाङ
७. सिता जोशी  – कञ्चनपुर
८. सरोज पाण्डे –  कैलाली
९. दिपक विश्वकर्मा  – डोटी
१०. मान बहादुर विश्वकर्मा –  कैलाली
११. पविन्द्र सुनार –  बाजुरा
१२. अमर सिंह राना  – कैलाली
१३. सुरेश रावल – अछाम
१४. यम बहादुर विष्ट – अछाम
१५. टेकेन्द्र क्षेत्री –  कैलाली
१६. रेवन सुवेदी – कैलाली
१७. चाँदनी घिमिरे –  कैलाली
१८. किशोर बानिया  – बैतडी
१९. गगन रोकाया – बाजुरा
२०. हरिमा नाथ –  डडेल्धुरा
२१. पुष्पा साउद –  डडेल्धुरा
२२. भान वि.क. – डडेल्धुरा
२३. कमल शिशिर पुजारा  – डोटी
२४. गोपाल बहादुर बुढा  –  बाजुरा
२५. तेज विसी – बैतडी
२६. प्रतिक्षा उपाध्याय – बझाङ
२७. निर्मला नेपाली –  डडेल्धुरा
२८. पुष्कर नाथ –  कञ्चनपुर
२९. नेत्र आउजी  – अछाम
३०. बलदेव भट्ट – बैतडी
३१. प्रभा भण्डारी –  कैलाली
३२. लक्ष्मी नेपाली –  कञ्चनपुर
३३. दिपक पार्की –  कञ्चनपुर
३४. सुदर्शन थापा – बाजुरा
३५. सुनिल परियार – बझाङ
३६. लाल बहादुर वि.क. – कैलाली
३७. भरत बोहोरा – अछाम
३८. अनिल भट्ट  – कैलाली
३९. स्वरुप राज नेपाली – कैलाली
४०. अस्मी साउद  – कैलाली
४१. गोविन्द पन्त  – बैतडी
४२. लक्ष्मण दमाई  – कञ्चानपुर
४३. तुलसी वि.क.  – कैलाली
४४. मिलन जोशी  – कैलाली
४५. देवेन्द्र धामी  – बझाङ
४६. नृप राज रोकाया – बझाङ