सुनको मूल्य ३ सय रुपैयाँ बढ्यो

सुनको मूल्य ३ सय रुपैयाँ बढ्यो

सुन आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ।अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६० हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।