एमसीसी विरुद्ध भोलि सशक्त नेपाल बन्द !

एमसीसी विरुद्ध भोलि सशक्त नेपाल बन्द  !

धनगढी । अमेरिकि सहयोग परियोजना एमसीसीविरुद्ध ८ दलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। ६ कम्युनिस्ट पार्टी र २ दलिय मोर्चाले सयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज मसाल जुलुस र भोलि नेपाल बन्दको घोषण गरिएको छ। विप्लव निकट नेकपाका नेता ओमप्रकाश पुनले सुदूरपश्चिम पनि बन्द रहने जानकारी दिए।