रुस र युक्रेनका प्रतिनिधिहरूबीच आज वार्ता हुने

रुस र युक्रेनका प्रतिनिधिहरूबीच आज वार्ता हुने

रुस र युक्रेनका प्रतिनिधिहरूबीच सोमवार वार्ता हुने भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निजी सचिव भ्लादिमिर मेदिन्स्कीले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । 

युक्रेनले बेलारुसको गोमेलमा वार्ता गर्न सहमति जनाएको बताएको छ । रुसी प्रतिनिधिमण्डल मिन्स्कबाट गोमेलतर्फ गएका छन् । 

वार्ता कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।