आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेकी हुन् ।
उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन् ।
अभिनेत्री शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेसँगै उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन् ।