कञ्चनपुरको बेदकोटमा  ७५ वर्षीय वृद्ध मृत फेला

कञ्चनपुरको बेदकोटमा  ७५ वर्षीय वृद्ध मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–४ बगुनस्थित बगुना खोलामा एक जनाको शव फेला परको हो।  

सोही ठाउँका ७५ वर्षीय प्यारो गिरी बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ।