नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।