धनगढीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

धनगढीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

धनगढी  ।  धनगढी उपमहानगरपालिका अन्तर्रगत वडा नम्बर २ मा आइतबार विहान भन्सार कार्यालय अगाडि  एक पुरुषको शव फेला परेको थियो । मृत भेटिएका पुरुषले मदिरा सेवन गरेको खुलेको थियो । 

उक्त शवको पहिचान खुलेको छ । मृतक गोदावरी ३ बस्ने २८ बर्षका सुरेन्द्र   बिस्ट हुन् ।

परिवारीवरिक स्रोतका अनुसार उनी लागु पदर्थ सेवन कर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता एवं डीएसपी वेद प्रकाश जोशी ले जानकारी दिए ।