सेती प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४३ नमूना परीक्षण गर्दा थप तीन जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । हाल सेतीमा कोरोना संक्रमित विरामी उपचाररत छैनन् ।