चौरपाटी-१ को वडाअध्यक्षमा माओवादीबाट थापाको नाम सिफारिस

चौरपाटी-१ को वडाअध्यक्षमा माओवादीबाट थापाको नाम सिफारिस

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा माओवादी केन्द्रबाट टेक बहादुर थापाको नाम सिफारिस गरिएको छ ।

वडा कमिटीको बठैकले थापालाई यही बैशाख ३० गते हुने निर्वाचनका लागि वडाअध्यक्षमा सिफारिस गरेको हो ।

यस्तै सदस्यहरुमा देब बहादुर शाह, कुलबिर साउद, बिना देवी साउद लगायतको नाम सिफारिस गरिएको वडा कमिटीले जनाएको छ । यस्तै वडामा अन्य दलहरुले पनि उम्मेदवारहरु सिफारिस गरिसकेका छन् ।