धनगढीमा काँग्रेसबाट अध्यक्ष र सदस्यका उम्मेदवार (सुचीसहित)

धनगढीमा काँग्रेसबाट अध्यक्ष र सदस्यका उम्मेदवार (सुचीसहित)

धनगढी । धनगढी उपमहानगरपालिका वडामा गठबन्धनमा आवद्ध दलहरुबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार तीन दलले पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । 

नेपाली काँग्रेसले १९ वटै वडामा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी दर्ता गरेको छ। 

काँग्रेसबाट अध्यक्ष र सदस्यका उम्मेदवार : 

वडा न.१
वडाध्यक्ष : सन्तोष मुडभरी
सदस्य : सत्यदेवी जोशी, सरस्वती कोली बिक, धर्मराज उपाध्याय, डम्मरनाथ जोशी
वडा न.२
वडाध्यक्ष: धर्मराज ओझा
सदस्य :तेजराज पनेरु, मीना रैका आउजी, बिन्द्रा सिह, केशब पन्त 
वडा नं.३
वडाध्यक्ष : राज बहादुर ऐर
सदस्य : मीना मल्ल सिंह, अन्जु मगराती, यदु आचार्य, तेजबहादुर चन्द
वडा न.४
वडाध्यक्ष : बुद्धिबहादुर खड्का
सदस्य : माया भण्डरी, गंगा विक सुनार, भागीराम चौधरी, श्याम बोहरा
वडा न. ५
वडाध्यक्ष : गजेन्द्र शाही
सदस्य :यशोधा भण्डारी, मायादेवी विश्वकर्मा, दत्तुराम पाण्डे, विपिन कटुवाल
वडा नं . ६
वडाध्यक्ष : डन्डीराज सुवेदी, गंगादेवी अधिकारी, कौशल्या विक, चन्द्रकान्त पनेरु, वेदप्रकाश चौधरी
वडा नं। ७
वडाध्यक्ष : सीताराम राना
सदस्य : यमुनाकुमारी भट्ट जोशी, शान्तिदेवी विक, बसु राना थारु, अंतराम चौधरी
वडा नं . ८
वडाध्यक्ष : देवराज जोशी
सदस्य : फूलकुमारी राना, पार्वतीदेवी विक, प्रसुराम चौधरी, श्याम खत्री
वडा नं ९
वडाध्यक्ष : प्रेम बहादुर भण्डारी
सदस्य : धौलिदेवी कडायत, शारदा ताम्राकार, लहनु चौधरी, नवराज भट्ट
वडा नं १०
वडाध्यक्ष : राजेन्द्र राना
सदस्य : लक्ष्मी राना, प्रकाश राना, सेम सुनार, गरीबा राना
वडा न. ११
वडाध्यक्ष : श्यामबहादुर विष्ट
सदस्य : ताराकुमारी उपाध्याय, नैना टमटा, उत्तम जोशी, जगन्नाथ राना
वडा नं. १२
वडाध्यक्ष : डबलबहादुर थापा
सदस्य :महेन्द्र खड्का, धना जोशी, जानकी विश्वकर्मा, सीताराम डगौरा थारु
वडा नं .१३
वडाध्यक्ष : विजय राज जोशी
सदस्य : सीतादेवी राना, निशाकुमारी आउजि, हिरालाल राना, लालबहादुर चौधरी
वडा नं .१४
वडाध्यक्ष : मानबहादुर विष्ट
सदस्य :बिंदु तामाङ, कृष्णादेवी दमाई, मान बहादुर खत्री, मदन राज जोशी
वडा नं .१५
वडाध्यक्ष : सुखदेव राना
सदस्य : सुष्मा चौधरी, मङ्गली सार्की, मन्त्री राना, दलबहादुर रोकाया
वडा नं .१६
वडाध्यक्ष : खेमबहादुर चन्द
सदस्य : शान्ति चौधरी, निर्मल विक, हरिनारायण राना, जगदिश चौधरी
वडा नं .१७
वडाध्यक्ष : माधवराज राना
सदस्य : सेहालीदेवी चौधरी, तिकेश्वरी कामी, रामबहादुर चौधरी, शिवबहादुर देउवा
वडा न .१८
वडाध्यक्ष : कुम्भराज गिरी
सदस्य : गौमती पुलामी मगर, मीना विक, लक्ष्मी देवकोटा, काशीराम वयाडी
वडा नं .१९
वडाध्यक्ष : वाधुराम चौधरी
सदस्य : रत्ना चौधरी, देवी स्नेही, लालबहादुर थापा, हरेन्द्र ऐडी