लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीवार फेसबूकमार्फत प्रेमिल सन्देश व्यक्त गरेकी छिन् ।
आफ्नो प्रेमीलाई सम्बोधन गरेको भावमा उनले आफू दुस्खमा पर्न र हार्न तयार रहेको उल्लेख गरेकी हुन् ।
'तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु ।
तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु ।।
तिम्रो जीतमा उत्सव मनाउने मान्छे हुँ म ।
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।' समीक्षाले फेसबूकमा लेखेकी छिन् ।
हेर्नुहोस् स्टाटस :