टेलिकमले ल्यायो निर्वाचन अफर : ९८ रूपैयाँमा ६ जीबी डेटा !

टेलिकमले ल्यायो निर्वाचन अफर : ९८ रूपैयाँमा ६ जीबी डेटा !

स्थानीय तह निर्वाचनको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ ।

भोलि २५ गतेदेखि जेठको चार गनेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।

अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ ।

यस्तै ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।