आलिताल गाउँपालिकाको सरस्वती मावि केन्द्रमा मतदान सम्पन्न, ८९२ मत खसे

आलिताल गाउँपालिकाको सरस्वती मावि केन्द्रमा मतदान सम्पन्न, ८९२ मत खसे

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा ५ को मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जम्मा मतदाता १३१६ रहेको सरस्वती मावि  भित्रिसैनमा सम्पन्न भएको मतदानमा ८९२ मत खसेको हो  ।

क र ख केन्द्र का मतपेटिका सुरक्षा सहित मत गणना स्थल तर्फ जाने तयारी भईरहेको जनाइएको छ ।