मतदानको दिन धनगढी बजार सुनसान, प्रस्ट देखिए सडकका खाल्डाखुल्डी (फोटो फिचर)

मतदानको दिन धनगढी बजार सुनसान, प्रस्ट देखिए सडकका खाल्डाखुल्डी (फोटो फिचर)

धनगढी । स्थानीय निर्वाचन २०७९ अन्त्रगत आज मतदानको दिन धनगढी बजार सुनसान देखिएको छ । धनगढीका सबै व्यापारी तथा अन्य नागरिकहरू मतदानका लागी गृह पालिका गएकाले धनगढी बजार सुनसान देखिएको हो । 

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने मतदान सुरक्षित ढंगले सम्पन्न गर्नका लागी जिल्ला प्रशासन कार्यालय कैलालीबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरू चलाउन निषेध गरिएकाले पनि सडक तथा धनगढी बजार सुनसान भएका हुन् । सडकमा सवारी साधनको चाप नहुँदा र हिजो देखी परेको पानीका कारण सडक सतह पुरै पखालिएर सफा भएपछि सडकमा भएका खाल्डाखुल्डी पनि प्रस्ट देखिएका छन् ।

बाँकी तस्बिरमा...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.