डडेल्धुराको गन्यापधुरा गाँउपालिका–४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन्।