मतगणना अपडेट : धनगढीमा हमाल १३ सय ८६ मत सहित अग्र स्थानमा

मतगणना अपडेट : धनगढीमा हमाल १३ सय ८६ मत सहित अग्र स्थानमा

धनगढी । धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ सय ८६ मत पाएका छन् ।

अहिले सम्मको २९ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले  ८ सय ०७ मत ल्याएका छन्।

यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ४३ मत प्राप्त गरेका छन् । 

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।