कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता कायमै, कसले कति मत पाए ?

कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता कायमै, कसले कति मत पाए ?

धनगढी ।  कैलालीको गोदावरी नगरपालिकामा ४ हजार ९३२ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले २ हजार १ सय ४० मत ल्याएका छन्।

यस्तै उनलाई पछ्याइरहका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५ सय ७४ मत पाएका छन्। यस्तै स्वतन्त्रका टेकबहादुर विकले १९० मत पाएर तेस्रो स्थानमा बसेका छन्।