बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा एमालेका सूर्य बहादुर विजयी

बैतडीको  दशरथचन्द नगरपालिका  वडा नं  २ मा एमालेका सूर्य बहादुर विजयी

बैतडी । बैतडीको  दशरथचन्द नगरपालिका  वडा नं  २ मा नेकपा एमालेका सुर्य बहादुर  बोहरा विजयी भएका छन् । वडा नं  २ मा बोहरा प्यनल सहित विजयी भएका हुन् । उनी नेपाली काँग्रेसका तेजबहादुर  बोहरालाइ ७८ मतले पराजित गर्दै विजयी भएका हुन् । ७४ सालको चुनावमा उनि नेपाली काँग्रस संग ६ मतले  पराजित भएका थिए । 

अन्तिम मत परिणाम अनुसार एमालेका सूर्यबहादुर बोहराले ९५६ मत प्राप्त गरे भने कांग्रेसका तेजबहादुर बोहराले ८७८ मत प्राप्त गरे ।