निर्वाचन अपडेट : ३५ पालिकाको मतपरिणाम सार्वजनिक- पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी

निर्वाचन अपडेट : ३५ पालिकाको मतपरिणाम सार्वजनिक- पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । आज (आइतबार) बेलुका साढे ५ बजेसम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम मत परिणाम सार्वजनिक हुँदा एमाले एक्लैले १५ वटा पालिकामा जिवयी हासिल गरेको छ ।

कांग्रेसले १० पालिकामा विजय हासिल गरेको छ भने माओवादी केन्द्रले ८ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ ।

हेर्नुहोस् परिणाम सार्वजनिक भएका ३५ पालिका :

एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले-
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका/बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका / नवलपरासी पूर्व
प्रकाश ओझा/एमाले
१० थलारा गाउँपालिका/बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका/मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका/म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका/तेह्रथुम
यादवबहादुर खापुङ्ग
१४ महाकाली नगरपालिका/दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका/स्याङ्जा
खिमनारायण मानन्धर/एमाले

नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस
४ गन्यापधुरा गाउँपालिका/डलेल्धुरा
ईन्द्रबहादुर कार्की/कांग्रेस
५ रेसुंगा नगरपालिका/गुल्मी
खिलध्वज पन्थी/कांग्रेस
६ गुल्मीदरबार गाउँपालिका/गुल्मी
सरोजकुमार थापा/कांग्रेस
७ खार्पुनाथ गाउँपालिका/हुम्ला
कर्णबहादुर रावल/कांग्रेस
८ बडीकेदार गाउँपालिका/डोटी
भैरव बहादुर साउँद/कांग्रेस
९ तमानखोला गाउँपालिका/बागलुङ
जोकलाल बुढा/कांग्रेस
१० स्वामीकार्तिक खापर गाउँपालिका/बाजुरा
भरतबहादुर रोकाया/नेपाली कांग्रेस

एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी

माओवादी केन्द्र
१ जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया    /माओवादी केन्द्र
२ नौमुले गाउँपालिका/दैलेख
छविराम सुवेदी/माओवादी केन्द्र
३ ताराखोला गाउँपालिका/बागलुङ
धनबहादुर विक/माओवादी केन्द्र
४ अपिहिमाल गाउँपालिका/दार्चुला
भक्त सिंह ठेकरे (बोहरा)/ माओवादी केन्द्र
५ लिम्चुङबुङ गाउँपालिका/उदयपुर
मेजरकुमार राई/माओवादी केन्द्र
६ जन्तेढुंगा गाउँपालिका/खोटाङ
अरुणा देवी राई/माओवादी केन्द्र
७ थवाङ गाउँपालिका/रोल्पा
ऋषि केशव बुढा मगर/माओवादी केन्द्र
८ नौगाड गाउँपालिका/दार्चुला
दलजीत सिंह धामी/माओवादी केन्द्र