धनगढीमा ६८७६ मतगणना, हमालको अग्रता कायमै

धनगढीमा ६८७६ मतगणना, हमालको अग्रता कायमै

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । 

सुरु देखि नै हमालले अग्रता लिएका हमालले ६८७६ मतगणना हुँदा २७९५ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १५८४ मत पाएका छन्।  त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ६३५ मत पाएका छन्।