धनगढी । दार्चुलामा सोमबार बिहान हाइस दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानिमा से १ ज २७७ नम्बरको हाइस दुर्घटना भएको प्रहरी बताएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाइएको छ । थप विवरण आउन बाकी रहेको छ ।
हाइस सडकबाट ५०० मिटर तल खसेको छ ।