धनगढी ३ को २ हजार २ मत गणना हुँदा कसले कति मत पाए ? (विवरण सहित)

धनगढी ३ को २ हजार २ मत गणना हुँदा कसले कति मत पाए ? (विवरण सहित)

धनगढी । धनगढी उप-महानगरपालिकाको वडा.नं. ३ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । 
 
धनगढी ३ मा जम्मा ८ हजार १ सय ४२ मतदाता रहेकोमा ५ हजार ४ सय ११ मत खसेका थिए । ती मत मध्ये अहिले सम्म २ हजार २ मत गणना गरिएको नतिजा सार्वजनिक गरिएको छ ।

सो वडा बाट पनि उप-महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सबैभन्दा बढी १ हजार १ सय ७८ मत प्राप्त गरेका छन् । 
हेर्नुहोस् अन्यले कति मत पाए ?