धनगढीको १८ मा एमाले र १९ नम्बर वडामा काँग्रेस विजयी

धनगढीको १८ मा एमाले र १९ नम्बर वडामा काँग्रेस विजयी

धनगढी । धनगढी उपमहानगरपालिका-१८ मा नेकपा एमाले र १९ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ। वडा नम्बर १८ मा नेकपा एमालेका भुवन रिजाल विजयी भएका छन्।

त्यस्तै वडा नम्बर १९ मा काँग्रेसका बाधुराम चौधरी विजयी भएका छन्।