प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति देउवाका भाई प्रेमबहादुर देउवाको निधन

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति देउवाका भाई प्रेमबहादुर देउवाको निधन

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ। काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदका अनुसार क्यान्सरका विरामी प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको हो।

उनका अनुसार देउवाले नेपाली कांग्रेस कंचनपुरका धरोहर,कंचनपुर –२ का अबिभाबकिय ब्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागी संघर्ष गरेका थिए।