चितवनको भरतपुरमा रेनु र विजयको दोहोरी कसले कति मत पाए ?

चितवनको भरतपुरमा रेनु र विजयको दोहोरी कसले कति मत पाए ?

भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । यस्तै भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २८५३ मत पाएका छन् । 

रेनु र जगन्नाथबीचको मतान्तर २९७७ रहेको छ । रेनुको मत भने ५८३० रहेको छ । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५७९९ मत पाएका छन् । उनी दोस्रो स्थानमा रहेका छन् । यसैगरी उपमेयरका काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।