धनगढी उप-महानगरमा बदर मत बढ्दो, विजयी उम्मेदवार पछि बदर मतको सङ्ख्या हुने सम्भावना

धनगढी उप-महानगरमा बदर मत बढ्दो, विजयी उम्मेदवार पछि बदर मतको सङ्ख्या हुने सम्भावना

धनगढी । धनगढी उप-महानगरपालिकामा बदर मत बढी देखिएको छ । १४ हजार ७३६ मत गणना हुँदा प्रमुख र उपप्रमुखको मात्रै ८ हजार ९ सय ४१ मत बदर भएको छ ।

प्रमुख पदमा गणना भएकोमध्ये २ हजार ९३२  र  उपप्रमुखमा भने हालसम्म गणना गरिएकोमध्ये ६ हजार ९ मत बदर मत बदर भएको छ । 

यस्तै धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता लिएका छन् ।