बैतडीको पाटन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान

बैतडीको पाटन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान

बैतडी । बैतडीको पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाभित्र नव निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीका अनुसार नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

१० वडा रहेको नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू गरी ५२ जना निर्वाचित भएका छन् ।