कैलालीको गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाद्वारा पदभार ग्रहण

कैलालीको गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाद्वारा पदभार ग्रहण

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् । 

बिहीबार पद तथा गोपनीयताको शपथ लिएका मेयर उपमेयरले शुक्रवार नगरपालिकाको पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहणपछि नगर प्रमुख र उपप्रमुखले नगरपालिकाका सबै शाखाको अवलोकन गरेका थिए ।