धनगढी मेयर प्रतिष्पर्धा मा गोपाल हमाल कति अगाडी ?

धनगढी मेयर प्रतिष्पर्धा मा गोपाल हमाल कति अगाडी ?

धनगढी । स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । 

 धनगढीमा ५१ हजार ०६५ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५४१ मत पाएका छन् । 

यस्तै निवर्तमान मेयर तथा गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ११ हजार ५४१ मतका साथ पछि परेका छन् । 

एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत पाएका छन । 

धनगढीमा ६३ हजार ७१५ मत खसेको थियो ।