धनगढीमा गठबन्धन असफल: मेयरमा गोपाल हमाल र उपमेयरमा कन्द्रकला राना विजयी

धनगढीमा गठबन्धन असफल: मेयरमा गोपाल हमाल र उपमेयरमा कन्द्रकला राना विजयी

धनगढी । धनगढीमा गठबन्धन असफल भएको छ । गठबन्धन गरेको काँग्रेस, माओवादी र नेकपा एस मिलेर समेत धनगढीमा मेयर र उपमेयर सहित विभिन्न वडा गुमाउन पुगेका छन् । 

आज आइतबार सकिएको मतगणना अनुसार धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उप(मेयरमा एमालेकी  कन्द्रकाला राना विजयी भएकी छन् । यद्धपी औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । 

मत परिणाम घोषणा केही बेरमा हुनेछ। अहिले निर्वाचन आयोगले रुजु गर्ने काम गरिरहेको छ। 

हमालले जित्ने हिजै फिक्स भएको थियो भने। रानाले हिजोदेखि अप्रत्याशित अग्रता लिएकी थिइन।

 

धनगढीको उपमेयरमा हप्ता पछि कन्द्रकलाको सनसनीपूर्ण 'कम ब्याक', १००५ मतको अग्रता