काठमाडौं मा बालेन कति अगाडी ?

काठमाडौं मा बालेन कति अगाडी ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।आइतबार बिहान ८: ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेकी छिन् । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ । 

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले  एमाले २० हजार ७ सय ४ मत पाएका छन् । यस्तै