धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन ।
ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन । उनले आजै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बाट पद तथा गोपनियताको सपथ समेत लिएका हुन ।
यस भन्दा पुर्व उनले आजै बिहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका हुन ।