अछाम मा लडाउदै गरेको ढुङ्गा लागेर एक महिला को मृत्यु

अछाम मा  लडाउदै गरेको ढुङ्गा लागेर एक महिला को मृत्यु

धनगढी । अछाम मा ढुंगा लागेर एक जना को मृत्युभएको छ । जिल्ला को पन्चदेवल बिनायाक न . पा . ६ सालघारी डाँडा बस्ने ३९ बर्ष की रमिता न्यौपाने को मृत्यु भएको हो ।

बुधबार १० : ३० बजे को समयमा रमिता घर बाट आउने क्रममा बान्नीतोली बस्ने ३० बर्ष का हिराप्रसाद न्यौपाने ले लडाएको ढुङ्गा लागेर घाइते भएको र उपचार का लागि अस्पताल लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिनायक अछाम ले जनाएको छ ।