अछाम मा डिजेल लिएर हिंडको जीप दुर्घटना , प्रहरीेले गर्यो सकुशल उद्दार

अछाम मा डिजेल लिएर हिंडको जीप दुर्घटना ,  प्रहरीेले गर्यो सकुशल उद्दार

धनगढी । अछाम मा डिजेल लिएर हिंडको जीप दुर्घटना भएको छ ।

आज बिहान ७ बजे जिल्ला को रामारोसन गाउँ पालिका ३ मुजाबगर नजिक साफेबगर बाट डिजेल लिएर हिंडको से १ज १०७३ नम्बरको को जिप रोड बाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा जिप चालक रबिन्द्र वटाला  सकुशल रहेका छन्

जीप दुर्घटना भएको खबर प्राप्त हुनासाथ अछाम प्रहरी को टोलि खटिएर वटालाको उद्दार गरेको बताईएको छ ।