बजेट भाषण : सुदूरपश्चिमको डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने

बजेट भाषण : सुदूरपश्चिमको डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने

सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए।