बजेट भाषण : ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाईने

बजेट भाषण : ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाईने

सरकारले जलाशय युक्त ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाउने भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउने बताएका हुन् ।