धनगढी उप-महानगरले पनि गर्‍यो कार्यपालिकाको दोस्रो बैठक लाइभ (भिडियो)

धनगढी उप-महानगरले पनि गर्‍यो कार्यपालिकाको दोस्रो बैठक लाइभ (भिडियो)

धनगढी । धनगढी उप-महानगरपालिकाले आफ्नो कार्यपालिकाको दोस्रो बैठक लाइभ गरेको छ । 

उपमहानगरले नयाँ नेतृत्व मेयरमा स्वतन्त्र गोपाल हमाल र उपमेयरमा एमालेबाट कन्दकला राना पाए सँगै बैठक उपमहानगरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेको हो । 

धनगढी उप-महानगरपालिकाले कार्यपालिका बैठक लाइभ गरेको यो पहिलो पटक हो । भने अहिले पनि बैठक चलिरहेको छ । लाइभ हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् । https://fb.watch/dpCcwTatZ2/