कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

धनगढी: कैलालीको कैलाली बहुमुखी क्याम्पसले  गर्मी बिदा दिएको छ।धनगढीमा पछिल्लो समय गर्मी अत्यधिक बढेको हुँदा क्याम्पसले स्नातक र स्नातकोत्तर तहका विद्दयार्थीलाई १५ दिन गर्मी बिदा दिएको हो।


सोमबार सूचनामार्फत क्याम्पसले असार १ गते १५ गतेसम्म बिदा दिइएको जानकारी दिएको छ।