सुदूर बजेट भाषणः डोटी र डडेल्धुराका यातायात कार्यालयबाट पूर्ण सेवा दिने व्यवस्था गरिने

सुदूर बजेट भाषणः डोटी र डडेल्धुराका यातायात कार्यालयबाट पूर्ण सेवा दिने व्यवस्था गरिने

धनगढी । सुदूरपश्चिम सरकारले यातायात कार्यालय डडेल्धुरा र डोटीबाटै सबै सेवा उपलब्ध गराइने जनाएको छ। 

बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ती कार्यालयबाटै लाइसेन्स वितरण र कर बुझाउन सकिने बताएका हुन्।