एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको सधारण सभा सम्पन्न : अध्यक्षमा   तिर्थ राज पन्त

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको  सधारण सभा सम्पन्न : अध्यक्षमा   तिर्थ राज पन्त

 आज विहिबार धनगढीमा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल सुदुर पश्चिम् प्रदेश को सधारण सभा सम्पन्न भएको छ ।तिर्थ राज पन्त  को आध्यक्षतामा सम्पन्न भएको साधरसभाले नया कार्य समिती चयन गरेको छ।
 त्यस्तै चयन भएकोे नयाँ कार्य समितीकोे  अध्यक्षमा   तिर्थ राज पन्त चयन भएका छन।  उपाध्यक्ष  रमेश  पान्डेय ,सचीव  लोक रज भट्ट, कोषाध्यक्ष  धिरेन्द्र साउद ,सदस्य  बेद प्रसाद  जोशी ,सद्स्य चक्र खडाय, सदस्य  गजेन्द्र बहादुर चन्द,, सदस्य  बाल कृष्ण रिजाल, सदस्य  जे पी।चन्द गरी ९ सदस्य   कार्य समिति चयन भएको अध्यक्ष तिर्थ राज पन्तले जानकारी दिए ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको नयाँ कार्य समिती यस्तो छ
अध्यक्ष: श्री तिर्थ राज पन्त
उपाध्यक्ष  :श्री रमेश  पान्डेय
सचीव;  श्री लोक रज भटट
कोषाध्यक्ष; श्री धिरेन्द्र साउद
सदस्य ;श्री बेद प्रसाद  जोशी 
सद्स्य; श्री चक्र खडायत
सदस्य  ;श्री गजेन्द्र बहादुर चन्द
सदस्य; श्री बाल कृष्ण रिजाल
सदस्य ;श्री जे. पी.चन्द